images
images

रामचन्द्र खनाल बने कुमारी बैंकको कामु सीईओ


  • 634
    SHARES
  • २०७८ माघ २४ गते सोमबार

    रामचन्द्र खनाल बने कुमारी बैंकको कामु सीईओ

    काठमाडौं । कुमारी बैंकको कामु सीईओमा रामचन्द्र खनाल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    बैंकले सीईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनले मंगलबारदेखि जिम्मेवारी सम्हाल्ने छन् ।


    images
    images

    Logo