images
images

२४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना पुष्टि


  • 353
    SHARES
  • २०७८ माघ २४ गते सोमबार

    २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ६५ जनाको नमुना परीक्षण भएको थियो । 
    सोही अवधिमा ६ हजार १ सय ४६ जना निको भएका छन् ।


    images
    images

    Logo