images
images

राष्ट्र बैंक १४ अर्ब १० करोड बराबरको  ट्रेजरी बिल जारी गर्दै


  • 371
    SHARES
  • २०७८ माघ २४ गते सोमबार

    राष्ट्र बैंक १४ अर्ब १० करोड बराबरको  ट्रेजरी बिल जारी गर्दै

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंक मंगलबार १४ अर्ब १० करोड बराबरको  ट्रेजरी बिल सार्वजनि  गर्दैछ । २८ दिन, ९२ दिन र ३६५ गरि तीन किसिमको ट्रेजरी बिल सार्वजनि गर्न लागेको हो ।

    सोही अनुसार लगानीकर्ताले  ट्रेजरी बिल खरिदको लागि निवेदन दिन सक्नेछन् । बैंकका अनुसार २८ दिनको लागि २ अर्ब, ९१ दिनको लागि ६ अर्ब १० करोड र ३६५ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको बिल  जारी गरिएको छ । 

    उक्त  ट्रेजरी बिलहरु जारी भएको मितिले माघ २५ गतेदेखि क्रमशः फागुन २४ गते, २०७९ बैंशाख २७ गते र २०७९ माघ २४ गते परिपक्व हुनेछ । 


    images
    images

    Logo