काठमाडौँ । शाइन रेसुङग डेभलपमेन्ट बैंकको सञ्चालकमा पदमा न्रमता भण्डारी नियुक्त भएकी छिन् । माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट भण्डारी नियुक्त गरेको हो ।
सोही बैठकले स्वतन्त्र पदको लागि गोपाल प्रसाद पाण्डेलाई पनि नियुक्त गरेको कम्पनीले जनाएको छ ।