images
images

बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 583
    SHARES
  • २०७८ माघ २४ गते सोमबार

    बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज सुनको मुल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन आइतबार ९२ हजार ५ सयमा कारोवार भएको सुन आज १ सय रुपैयाँले बढेर ९२ अजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा पनि स्थिर आएर १ हजार २ सय ५५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo