images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • 813
    SHARES
  • २०७८ माघ २४ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १ सय ६१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ६२ रुपैयाँ १२ पैसामा कायम भएको छ ।

    binimaya.JPG


    images
    images

    Logo