images
images

विद्यालय र शिक्षण संस्था फागुन १ देखि खुल्ने


  • 765
    SHARES
  • २०७८ माघ २३ गते आइतबार

    विद्यालय र शिक्षण संस्था फागुन १ देखि खुल्ने

    काठमाडाैं । कोरोना माहामारीका कारण बन्द गरेका विद्यालय र शिक्षण संस्था फागुन १ गतेदेखि खुलाउन  कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले भौतिक रुपमा कक्षा सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको हो । 

    यसअघि माघ ३० सम्म विद्यालय बन्द गर्ने भनिएको थियो । १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको हो ।


    images
    images

    Logo