images
images

सुनचाँदीको मुल्यमा स्थिर


  • 406
    SHARES
  • २०७८ माघ २३ गते आइतबार

    सुनचाँदीको मुल्यमा स्थिर

    काठमाडौँ । आज सुनको मुल्य स्थिर भएको छ । आइतवार छापावाला सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । अघिल्लो दिन शुक्रबार पनि ९२ हजार ५ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    त्यस्तै तेजावी सुनको मुल्य ९२ हजारमा कारोवार भएको छ भने चाँदीको मुल्यमा पनि स्थिर आएर १ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo