images
images

विन लघुवित्तमा बिक्रीको चाप, घट्न थाल्यो मूल्य


  • 543
    SHARES
  • २०७८ माघ २३ गते आइतबार

    विन लघुवित्तमा बिक्रीको चाप, घट्न थाल्यो मूल्य

    काठमाडौं । विन लघुवित्तको शेयरमा बिक्रीको चाप देखिएको छ । आइतबार बजारमा कारोबार सुरु भएको सो लघुवित्त २ हजार ९० रुपैयाँको माथिल्लो विन्दुसम्म पुगेर ओर्लिएको हो । 

    मूल्य घट्न थालेसँगै बजारमा बिक्रेताको चाप देखिन थालेको छ । बजार खुलेको पहिलो १० मिनेट बित्दा सो शेयरको मूल्य ८६ रुपैयाँले घटेको छ । 

    WNLB.JPG


    images
    images

    Logo