images
images

विख्यात भारतीय गायिका लता मंगेशकरको निधन


  • 380
    SHARES
  • २०७८ माघ २३ गते आइतबार

    विख्यात भारतीय गायिका लता मंगेशकरको निधन

    काठमाडौं । भारतीय विख्यात गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रिच क्यान्डि अस्पतालमा उनको आइतबार निधन भएको हो । उनी विगत १ महिनादेखि अस्पतालको आईसीयूमा थिइन् । उनको उमेर ९२ वर्ष भएको थियो ।

    उनलाई कोरोना संक्रमण पुष्टि समेत भएको थियो । 


    images
    images

    Logo