images
images

कृपा पाैडेलले जितिन् सारेगमप लिर्ल च्याम्पकाे उपाधि


  • 422
    SHARES
  • २०७८ माघ २३ गते आइतबार

    कृपा पाैडेलले जितिन् सारेगमप लिर्ल च्याम्पकाे उपाधि

    काठमाडौं । झापाकी कृपा पाैडेलले सारेगमप लिर्ल च्याम्पकाे उपाधि जितेकी छन् । ग्यालेक्सी टेलिभिजनकाे आयाेजनामा सम्पन्न उक्त रियालिटी शाेकाे शनिबार राती भएकाे ग्राण्ड फिनालेमा उक्त उपाधिकाे घाेषणा गरिएकाे हाे।
    साथै, प्रतिस्पर्धाकाे फर्स्ट रनरअपमा झापाकी राेशा फुँयाल र सेकेन्ड रनर अपमा दार्जिलिङका आदित्य विश्वकर्मा छनाेट भए ।
    जर्जकाे मूल्यांकन र पब्लिककाे भाेटका आधारमा यसअघि फाइनलमा ५ जना छानिएका थिए । उनीहरु सबैलाई आयाेजकले नेपालका सातवटै प्रदेश र विश्वका विभिन्न देशकाे स्टेजमा पफर्मेन्सकाे अवसर दिने जनाएकाे छ ।

    त्यस्तै, प्रत्येक फाइनलिस्टका लागि ३/३ वटा गीतकाे रेकर्डिङ र कक्षा १२ सम्मकाे शिक्षाको जिम्मेवारी समेत आयाेजकले लिएकाे छ ।


    images
    images

    Logo