काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सोही अवधिमा ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय १९ जनाको जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४ हजार ७ सय ७१ जना सङ्क्रमणमुक्त भएका छन् ।