images
images

एशियन लाइफ इन्स्योरेन्सको १३ औं वार्षिक साधारण सभा सम्पन्न, २७ प्रतिशत लाभांश पारित


  • 477
    SHARES
  • २०७८ माघ २१ गते शुक्रबार

    एशियन लाइफ इन्स्योरेन्सको १३ औं वार्षिक साधारण सभा सम्पन्न, २७ प्रतिशत लाभांश पारित

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको आफ्नै भवनमा १३ औं वार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट सम्पन्न गरेको छ । सभाले २५ प्रतिशत बोनस र २प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    कम्पनीले आर्थिक वर्ष २०७६/७७ चुक्ता पूँजीको २५ प्रतिशतका बोनस सेयर र २ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको लागी) वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।


    images
    images

    Logo