images
images

राजस्व चुहावट गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर


  • 409
    SHARES
  • २०७८ माघ २१ गते शुक्रबार

    राजस्व चुहावट गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । राजस्व अनुसन्धान विभागले मुल्य अभिवृद्धि कर तथा आयकर छली गरी ३६ करोड ५५ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

    विभागका अनुसार यसरी राजस्व चुहावटको अभियोग लागेकामाचुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, स्टार ईण्डिया प्रालिका भारतका आधिकारीक
    बिक्रेता जुपिटर मिडिया प्रालिका भारतका प्रोप्राईटर अञ्जली अरोरा, ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालीका व्यवस्थापकहरु सुरेन्द्र क्षेत्री र सुमन क्षेत्री साहिद अन्सारीसमेत ४ जना रहेका छन् । 

    अनुसन्धानका क्रममा उनीहरुबाट विभिन्‍न सम्झौता अनुसारको प्राप्त हुने ब्यवसायिक आयलाई लुकाई छिपाई बास्तविक कारोबारमा समावेश नगरी, ब्यवसायिक कारोबारका लागि प्रालिको नाममा खोलिएका बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी देखाउनु पर्ने बास्तविक कारोबार नदेखाई र नपाउने खर्च समेत दावी गरी मूल्य अभिबृद्धि कर तर्फ क्रेडिट दाबी र आयकर तर्फ खर्च दाबी गरी मूल्य अभिबृद्धि कर तथा आयकर छली गरेको देखिएको विभागले जनाएको छ । 

    बिगोको शत प्रतिशत जरिवाना र दफा २३९१० को खण्ड घ बमोजिम सजाय गरी ऐ। ऐनको दफा २३९४० बमोजिम व्याजसमेत भराई पाउन समेतको मागदावी लिई लिई अभियोग पत्र दायर गरिएको 

     


    images
    images

    Logo