images
images

लगातार ३ दिनको वृद्धि पछि घट्यो सुनको मुल्य, कति पुग्यो  ?


  • 450
    SHARES
  • २०७८ माघ २१ गते शुक्रबार

    लगातार ३ दिनको वृद्धि पछि घट्यो सुनको मुल्य, कति पुग्यो  ?

    काठमाडौं । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । 

    बिहिबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य ५ रुपैयाँले छटेर  प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।


    images
    images

    Logo