images
images

काठमाडौंमा वर्षा, चन्द्रागिरिमा हिमपात


  • 832
    SHARES
  • २०७८ माघ २१ गते शुक्रबार

    काठमाडौंमा वर्षा, चन्द्रागिरिमा हिमपात

    काठमाडौं । प्रतिकुल मौसमसँगै काठमाडौं उपत्यका वरपर हिमपात सुरु भएको छ । बिहीबार साँझदेखिको वर्षाका कारण चिसो बढेसँगै उपत्यका घेर्ने डाँडाहरुमा हिमपात सुरु भएको हो । 

    अहिले काठमाडौं उपत्यका लगायत देशभर पानी परिरहेको छ । पानीसँगै काठमाडौं उपत्यकालाई घेर्ने चन्द्रागिरि, फुल्चोकी, नगरकोट लगायत क्षेत्रमा हिमपात भइरहेको छ । त्यस्तै मकवानपुरको सीमभञ्ज्याङ पालुङ क्षेत्रमा भएको हिमपतका कारण राजमार्ग अवरुद्ध भएको छ । सो क्षेत्रमा ६ इञ्चसम्म बाक्लो हिउँ जमेको छ ।

    त्यसबाहेक उच्च पहाडी क्षेत्रहरुमा समेत अहिले हिमपात भइरहेको छ । 


    images
    images

    Logo