images
images

आज पनि बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 402
    SHARES
  • २०७८ माघ २१ गते शुक्रबार

    आज पनि बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ८ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ४४ पैसा रहेको छ ।binimaya.JPG


    images
    images

    Logo