काठमाडौँ । ललितपुर महानगरपालिका आफैँले ललितपुरको चोकमा इन्टलिजेन्स ट्राफिक लाइट सिस्टम जडान गर्ने भएको छ । सडक विभागले ट्राफिक लाइट सिस्टम जडान गर्ने ढिलो गरेपछि ललितपुर महानगरपालिले आफैँले मुख्य ६ चोककमा सिटम जडान गर्ने लागेको हो ।
ललितपुरको कुपन्डोल, हरिहरभवन चोक, झम्सीखेल चोक, धोवीघाट चोक, जावलाखेल र लगनखेलमा यस्तो लाइट जडान गर्ने लागेको छ ।