images
images

मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ?


  • 577
    SHARES
  • २०७८ माघ २० गते बिहीबार

    मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ?

    काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ। स्थानीय तह निर्वाचनको मिति तोक्ने एजेन्डासहित आज बैठक बस्न लागेकाे हाे ।

    प्रधानमन्त्री देउवाले गत मंगलबार नै अबकाे मन्त्रिपरिषद्को बैठकले निर्वाचन मितिबारे टुंगो लगाउने बताएका थिए । निर्वाचन आयाेगले जेठ ४ गते निर्वाचन गर्न सिफारिस गरेकाे छ ।

    आजकाे बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले निर्वाचन मिति ताेक्ने एजेन्डा प्रस्तुत गर्ने बताइएकाे छ ।


    images
    images

    Logo