images
images

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 365
    SHARES
  • २०७८ माघ १९ गते बुधबार

    बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९७ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ६ पैसा रहेको छ ।

    binimaya.JPG


    images
    images

    Logo