images
images

बुधबार देशभर सार्वजनिक बिदा 


  • 489
    SHARES
  • २०७८ माघ १८ गते मंगलबार

    बुधबार देशभर सार्वजनिक बिदा 

    काठमाडौं । सरकारले बुधबारका लागि सार्वजनिक विदा घोषणा गरेको छ । सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्पिरिषद्को सोमबारको निर्णयका आधारमा गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।


    images
    images

    Logo