images
images

गंगालाल अस्पतालका ल्याब इन्चार्ज बर्खास्त


  • 461
    SHARES
  • २०७८ माघ १८ गते मंगलबार

    गंगालाल अस्पतालका ल्याब इन्चार्ज बर्खास्त

    काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल अस्पतालका ल्याब इन्चार्जलाई बर्खास्त गरिएको छ । छानबिन समितिको सिफारिसमा ल्याब इन्चार्ज विनोद कुमार यादवलाई बर्खास्त गरिएको हो ।

    ल्याब इन्चार्ज यादवले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्राइभेट ल्याबमा समेत कोरोना–१९ परीक्षणको रिपोर्ट समेत नक्कली बनाएको आरोप उनीमाथि लागेको छ । 


    images
    images

    Logo