images
images

सुनको मुल्यमा १ सय रुपैयाँले वृद्धि


  • 330
    SHARES
  • २०७८ माघ १८ गते मंगलबार

    सुनको मुल्यमा १ सय रुपैयाँले वृद्धि

    काठमाडौं ।  सुनचाँदी बजारमा आज १ सय रुपैयाँले  सुनको मूल्य बढेको छ भने आज छापावाल सुन  प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो । 

    सोमबार प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य स्थिर आएर प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।


    images
    images

    Logo