images
images

आईएमई जनरल इन्स्योरेन्सबाट हाथवेले लगानी झिक्ने निश्चित


  • 461
    SHARES
  • २०७८ माघ १८ गते मंगलबार

    आईएमई जनरल इन्स्योरेन्सबाट हाथवेले लगानी झिक्ने निश्चित

    काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीले आईएमई जनरल इन्स्योरेन्सबाट लगानी झिक्ने निश्चित भएको छ । आफ्नो नाममा रहेको सो इन्स्योरेन्सको शेयर बिक्रीका लागि हाथवेले दिएको निवेदनलाई सञ्चालक समिति र बीमा समितिले समेत स्वीकृति दिएसँगै हाथवेले सो बीमा कम्पनीबाट बाहिरिने निश्चित भएको हो । 

    समितिले आइतबार आईएमई जनरल इन्स्यषेरेन्सलाई पत्र पठाउँदै शेयर बिक्री गर्न स्वीकृति दिएको थियो । 

    हाथवेले इन्स्योरेन्समा आफ्नो स्वामित्वमा रहेको २ लाख ९ हजार ८ सय ९ कित्ता शेयर बिक्री गर्न चाहेको छ । यो शेयर साधारण समूहको शेयर हो । समितिले तीन महिनाभित्र उत्तः शेयर बेचिसक्न निर्देशन समेत दिएको छ । 


    images
    images

    Logo