images
images

आज घट्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?


  • 384
    SHARES
  • २०७८ माघ १८ गते मंगलबार

    आज घट्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

    binimaya1.JPG


    images
    images

    Logo