images
images

खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर नियुक्त


  • 338
    SHARES
  • २०७८ माघ १७ गते सोमबार

    खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर नियुक्त

    काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा. शिलु मानन्धर नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयको स्रोतले जनाएको छ ।


    images
    images

    Logo