काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ३७ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ १५ पैसा रहेको छ ।
