images
images

१३ वटा मोटरसाइकलको लिलामी गर्दै सिभिल बैंक


  • 536
    SHARES
  • २०७८ माघ १६ गते आइतबार

    १३ वटा मोटरसाइकलको लिलामी गर्दै सिभिल बैंक

    काठमाडौं । सिभिल बैंकले १३ वटा मोटरसाइकलको लिलामी गर्ने भएको छ । केन्द्रीय कार्यालय तथा उपत्यकाका विभिन्न शाखा कार्यालयमा रहेका ती मोटरसाइकल जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलामी प्रक्रियामार्फत् बिक्री गर्न लागेको हो ।

    यसरी बिक्री गर्न लागिएको मोटरसाइकल बाग्मती अञ्चलको २५ देखि ५७ लटसम्मका छन् भने एउटा नारायणी अञ्चलमा दर्ता भएको ९ लटको मोटरसाइकल रहेको छ । 

    इच्छुक व्यक्तिले १५ दिनभित्र १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । 

    यस्ता छन् लिलामीमा राखिएका मोटरसाइकलहरु

    motercycle-auction.jpg


    images
    images

    Logo