images
images

राती १२ बजेदेखि लागु हुनेगरी प्रशासनले जारी गर्यो १६ बुँदे नयाँ आदेश


  • 753
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    राती १२ बजेदेखि लागु हुनेगरी प्रशासनले जारी गर्यो १६ बुँदे नयाँ आदेश

    काठमाडौं । कोरोनाभाइरस नियन्त्रणको सम्बन्धमा स्मार्ट लकडाउन गर्दै आएको उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउनसम्बन्धी नयाँ आदेश जारी गरेका छन् । शुक्रबार साँझ प्रशासनले यस्तो आदेश जारी गरेका हुन् । यस्तो आदेश आजै राती १२ बजेदेखि लागु हुनेछ ।

    जारी आदेशमा सार्वजनिक सवारीमा लाग्दै आएको जोर बिजोर प्रणाली हटाइएको छ ।

     


    images
    images

    Logo