images
images

विद्यालय र शिक्षण संस्था माघ महिनाभरका लागि बन्द 


  • 445
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    विद्यालय र शिक्षण संस्था माघ महिनाभरका लागि बन्द 

    काठमाडौं । विद्यालय तथा शैक्षिक संस्थाहरु माघ महिनाभर भौतिक रुपमा नखुल्ने भएका छन् । कोभिड–१९ महामारी रोकथाम तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यो महिनाभर विद्यालग बन्द राख्न सिफारिस गरेको हो । 

    यसअघि माघ १५ सम्म विद्यालय बन्द गर्ने भनिएको थियो । खोप लगाउने प्रयोजनको लागि ४ दिनका लागि विद्यालय खुलाउने यसअघि योजना भए पनि सीसीएमसीले यसो समेत गरेन । 

    भौतिक रुपमा कक्षा सञ्चालन नभए पनि अनलाइन क्लास भने निरन्तर हुन सक्नेछ । सीसीएमसीले गरेको सिफारिस बमोजिम अब शिक्षा मन्त्रालयले यससम्बन्धी आदेश जारी गर्न गर्नेछ । 


    images
    images

    Logo