images
images

कांग्रेसले गठन गर्यो केन्द्रीय कार्यसम्पादन समिति, ३७ सदस्यको नाम सर्वसम्मत


  • 429
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    कांग्रेसले गठन गर्यो  केन्द्रीय कार्यसम्पादन समिति,  ३७ सदस्यको नाम सर्वसम्मत

    काठमाडौं । नेपाली कांग्रेसमा ३७ सदस्यीय बेन्द्रीय कार्यसम्पादन केन्द्रीय समिति गठन गरिएको छ । शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको ३७ सदस्यको नाम सर्वसम्मत रुपले पारित भएको थियो । 

    समितिमा निर्वाचित १३ जना पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला लगायत समेटिएका छन् । काँग्रेसमा ४६ सदस्यीय कार्यसम्पादन समिति गठन हुने व्यवस्था गरिएकोमा कोषध्यक्ष, प्रवक्तासहित ९ जनालाई पछि मनोनयन गरिनेछ । 

    यस्तो छ काँग्रेसको कार्यसम्पादन समिति

    शेरबहादुर देउवा – सभापति

    रामचन्द्र पौडेल – वरिष्ठ नेता

    पूर्णबहादुर खड्का – उपसभापति

    धनराज गुरुङ – उपसभापति

    गगन थापा – महामन्त्री

    विश्वप्रकाश शर्मा – महामन्त्री

    फरमुल्लाह मन्सुर – सहमहामन्त्री

    भीष्मराज आङदाम्बे – सहमहामन्त्री

    उमाकान्त चौधरी – सहमहामन्त्री

    महेन्द्र यादव – सहमहामन्त्री

    महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री

    किशोरसिंह राठौंर – सहमहामन्त्री

    बद्री पाण्डे – सहमहामन्त्री

    जीवन परियार– सहमहामन्त्री

    गोपालमान श्रेष्ठ

    प्रकाशमान सिंह

    विमलेन्द्र निधि

    विजयकुमार गच्छदार

    कृष्णप्रसाद सिटौला

    डा. शशांक कोइराला

    चित्रलेखा यादव

    डा. रामशरण महत

    अर्जुननरसिंह केसी

    डा. प्रकाशशरण महत

    सुनिलबहादुर थापा

    डा. शेखर कोइराला

    बलबहादुर केसी

    बालकृष्ण खाण

    ज्ञानेन्द्रबहादुर कार्की

    उमा रेग्मी

    रमेश रिजाल

    डा. नारायण खड्का

    जीपछिरिङ लामा

    सुजाता कोइराला

    एनपी साउद

    जीवनबहादुर शाही

    आनन्द प्रसाद ढुंगाना


    images
    images

    Logo