images
images

नेपाल लाइफलाई बीमा समितिको कारबाही, के छ आरोप ?


  • 484
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    नेपाल लाइफलाई बीमा समितिको कारबाही, के छ आरोप ?

    काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको छ । संस्थागत सुशासन उल्लंघन गरेको आरोपमा समितिले नेपाल लाइफलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो । 

    नेपाल लाइफले सहायक महाप्रबन्धकमा अमित कुमार कयाललाई नियुक्त गरेको थियो । उनको अनुभव नपुगेको भन्दै समितिले अनुभव नपुगेका व्यक्तिलाई नियुक्ति दिने कम्पनीमाथि नै कारबाही गरेको हो ।  


    images
    images

    Logo