images
images

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी सुरु, राष्ट्र बैंकले सरोकारवालालाई छलफलमा बोलायो


  • 775
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी सुरु, राष्ट्र बैंकले सरोकारवालालाई छलफलमा बोलायो

    काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकले तयारी थालेको छ । राष्ट्र बैंकले समीक्षामा गर्नुपर्ने नयाँ व्यवस्था तथा वित्तीय क्षेत्रको विद्यमान असहजताका समाधानका लागि बैंकर्ससँग छलफल गर्न लागेको हो । 

    त्यसका लागि शुक्रबार अपराह्न राष्ट्र बैंकले बैंक, विकास बैंक र वित्त कम्पनी तथा उद्योग वाणिज्य संघका प्रतिनिधिलाई भर्चुअल माध्यममा छलफलका लागि आमन्त्रण गरेको छ । 


    images
    images

    Logo