नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ४२ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै, युके पाउन्ड स्टलिङ १ को खरिददर १ सय ६० रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ६१ रुपैयाँ ७१ पैसामा कायम भएको छ ।
