images
images

जानकी फाइनान्सले बोलायो साधारणसभा


  • 392
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    जानकी फाइनान्सले बोलायो साधारणसभा

    काठमाडौं । जानकी फाइनान्सले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    कम्पनीले फागुन ७ गते बिहान १० बजे होटल मानकीमा बस्नेगरि साधारणसभा बोलाएको छ । उक्त सभाले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले माग २४ गतेदेखि फागुन ६ गतेसम्म शेयरधनी किताब खाता बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ ।


    images
    images

    Logo