images
images

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, अब कति पर्छ ?


  • 990
    SHARES
  • २०८१ चैत्र २ गते शनिबार

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, अब कति पर्छ ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । 

    पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रति लिटर ४ रुपैयाँ घटाइएको  छ।

    निगमका अनुसार अब काठमाडौंमा पेट्रोल १६३ र डिजल १५१ रूपैयाँ पर्छ । त्यस्तै, मट्टीतेलको नयाँ मूल्य प्रतिलिटर १५१ रुपैयाँ पर्छ ।

    Petrol.jpg


    images
    images

    Logo