images
images

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?


  • 156
    SHARES
  • २०८३ भाद्र ७ गते आइतबार

    सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला  दुई हजार ८०० ले बढेको हो । असली चाँदीको मूल्य तोलामा १० ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार ५०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ९७५ निर्धारण भएको छ ।

    गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ७०० र त्यति नै परिमाणको असली चाँदीको मूल्य चार हजार ९८५ कायम भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६२३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


    images
    images

    Logo