images
images

घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?


  • 465
    SHARES
  • २०८१ माघ २५ गते शुक्रबार

    घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौं । आज सुनचाँदीको मुल्य ४०० रुपैयाँले  घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६८ हजार १०० सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४०० सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६८ हजार १०० सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यसैगरी आज चाँदीको मूल्य बढेको छ । आज चाँदी  प्रतितोला ५ रुपैयाँले बढेको हो । बिहिबार चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  आज चाँदी प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा  कारोबार भएको छ।


    images
    images

    Logo