images
images

रोल्पामा गोरु काटेको अभियोगमा १३ जना पक्राउ 


  • 319
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    रोल्पामा गोरु काटेको अभियोगमा १३ जना पक्राउ 

    रोल्पा । रोल्पामा गोरु काटेको अभियोगमा १३ जना पक्राउ गरेका छन् । 

    रुन्टिगढी गाउँपालिका–१ लापाल भन्ने स्थानबाट सोही गाउँपालिका राम्लि बस्ने २० वर्षीय आकाश घर्तिमगर लगायत १३ जनालाई गोरु काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    उक्त स्थानमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ८० केजी गोरुको मासु भागबण्डा गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  
     


    images
    images

    Logo