images
images

सिटिजन्स बैंक लुटपाटमा संलग्न थप १ जना पक्राउ 


  • 331
    SHARES
  • २०७८ कार्तिक २ गते मंगलबार

    सिटिजन्स बैंक लुटपाटमा संलग्न थप १ जना पक्राउ 

    काठमाडौं । मोरङको धनपालथान गाउँपालिका कर्सियास्थित बिपि चोकमा रहेको सिटिजन्स बैंकबाट लुटमाटमा संलग्न थप १ अभियुक्त पक्राउ परेका छन् । असोज २५ गते बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा २० वर्षीय भारतीय नागरिक रोशन यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।  घटनामा संलग्न अन्य ३ जनालाई घटना भएकै साँझ प्रहरीले पक्राउ गरेको थियो ।

    उक्त बैंकबाट नगद लुटपाट गरेको घटनामा संलग्न रही फरार रहेका रोशनलाई सुनवर्षी नगरपालिका सिक्टीस्थित नेपाल चोक नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।


    images
    images

    Logo