images
images

कर्जाको पुनसंरचना अब थप कसिलो, राष्ट्र बैंकले तोक्यो नयाँ शर्त


  • 616
    SHARES
  • २०७८ आश्विन २५ गते सोमबार

    कर्जाको पुनसंरचना अब थप कसिलो, राष्ट्र बैंकले तोक्यो नयाँ शर्त

    काठमाडौं । कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरणका लागि नेपाल राष्ट्र बैंकले नयाँ शर्त तोकेको छ । बैंकले यसअघि रहेको व्यवस्थामा थप व्यवस्था गर्दै पुनर्संरचना तता पुनर्तालिकीकरणलाई कसिलो बनाएको हो । 

    राष्ट्र बैंकले यसरी पुनर्संरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गर्न नपाइने व्यवस्था गरेको छ । साथै, त्यसरी पुनसंरचना गरिएको आधार समेत प्रत्येक कर्जा फाइलमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । 

    यसअघि कर्जासम्बन्धी कागजात र सुरक्षण पर्याप्त भइ कर्जा तिर्ने विष्यमा सम्बन्धित बैंक विश्वस्त भएमा असुल हुन बाँकी ब्याज रकमको २५ प्रतिशत भुक्तानी गरेर पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था थियो ।

    यस्तो छ यसअघि भएको व्यवस्था र परिमार्जित व्यवस्था

    nrb-circular.JPG 


    images
    images

    Logo