images
images

हत्या गरेको अभियोगमा पक्राउ 


  • 451
    SHARES
  • २०७८ आश्विन २५ गते सोमबार

    हत्या गरेको अभियोगमा पक्राउ 

    गुल्मी । रेसुङ्गा नगरपालिका–१३ दुबिचौर बस्ने ६० वर्षीया पार्वती बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश बिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    सामान्य विवादका कारण प्रकाशले जेठी आमा नाता पर्ने पार्वतीलाई लाठी प्रहार गर्दा घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो । 

     


    images
    images

    Logo