images
images

प्रहरीद्वारा ५ लाख बराबरको सामान बरामद


  • 425
    SHARES
  • २०७८ आश्विन २२ गते शुक्रबार

    प्रहरीद्वारा ५ लाख बराबरको सामान बरामद

    बाँके । प्रहरीले ५ लाख बराबरको सामान बरामद गरेको छ । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीका करिब ५ लाख २२ हजार ३ सय १० रुपैयाँ मूल्य बराबरका कपडाहरू शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । 

    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उक्त कपडाहरू वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । 


    images
    images

    Logo