images
images

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद गठन, यस्तो छ नयाँ मन्त्रीहरुको सूची


  • 459
    SHARES
  • २०७८ आश्विन २२ गते शुक्रबार

    प्रधानमन्त्रीबाट मन्त्रिपरिषद गठन, यस्तो छ नयाँ मन्त्रीहरुको सूची

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई शुक्रवार पूर्णता दिएका छन् । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको सिफारिसमा मन्त्रिहरुको नियुक्त, हेरफेर र कार्य विभाजन गरी मन्त्रीपरिषद गठन गरेकी हुन् ।

    असार २९ गते नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री बनेका देउवाले करिव ३ महिनापिछ मात्र मन्त्रिपरिषद विस्तार गरेका हुन् । 

    नवनियुक्त मन्त्रीहरूको सपथ शुक्रवार नै हुने भएको छ ।

     

    mantriparisad.JPGmantri parisad 2.JPG


    images
    images

    Logo