images
images

गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा


  • 375
    SHARES
  • २०७८ आश्विन २२ गते शुक्रबार

    गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजीनामा दिएका छन् । भट्टराईको राजिनामा कम्पनीबाट स्वीकृत भएकाे छ । 

    उनले उक्त पदबाट दिएको राजीनामा बिहिवार सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । उनी कात्तिक १ गतेदेखि यो पदबाट मुक्त हुने छन् । 


    images
    images

    Logo