images
images

२ लाख घुस सहित सव इन्जिनियर पक्राउ


  • 530
    SHARES
  • २०७८ आश्विन १९ गते मंगलबार

    २ लाख घुस सहित सव इन्जिनियर पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना सव इन्जिनियर लाई पक्राउ गरेको छ । जलस्रोत तथा सिँचाई विकास सबडिभिजन कार्यालय काठमाडौंमा कार्यरत सव इन्जिनियर दिपेन्द्र के सी लाई नगदसहित पक्राउ गरेको हो।


    उनले कल्भर्ट निर्माण कार्यको काम सम्पन्न गरी अन्तिम बिल भुक्तानी गर्ने क्रममा  सेवाग्राहीसँग घुस रकम माग गरेका थिए। घुस रकम माग गरेको बारे अख्तियारलाई जानकारी आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल बाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । 

    नियन्त्रणमा लिइएका के सी माथि माथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ। 


    images
    images

    Logo