त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा मंगलबार बिहान श्री एयरलाइनसको जहाज घाँसतिर पुगेको छ ।
विमानस्थल स्रोतका अनुसार ‘पार्किङबाट निस्कन लाग्दा जहाजको एउटा चक्का चिप्लिएको थियो । तर जहाज र यात्रुहरुलाई भने कुनै क्षति पुगेको छैन । उक्त जहाज नेपलगंज जान लागेको थियो ।