images
images

सिद्धार्थ बैंकको डिजिटल भुक्तानी ८ घण्टा बन्द हुने, यस्तो छ कारण


  • 453
    SHARES
  • २०७८ आश्विन १३ गते बुधबार

    सिद्धार्थ बैंकको डिजिटल भुक्तानी ८ घण्टा  बन्द हुने, यस्तो छ कारण

    काठमाडौ । सिद्धार्थ बैंकको सिस्टम प्रयोग गरेर हुने डिजिटल भुक्तानी सेवा आज बन्द हुने भएको छ । करिब ८ घण्टाका लागि बैंकको सो सिस्टम बन्द गर्न लागिएको हो । 

    डिजिटल भुक्तानीसम्बन्धी सेवा दिइरहेको फोनपेले आफ्नो सिस्टम अपडेट गर्ने भनेपछि बैंकले आज बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्मका लागि युटिलिटी तथा क्युआर पमेन्ट बन्द गर्न लागेको बैंकले जनाएको छ । 

    कदि.jpg


    images
    images

    Logo