images
images

सिटिजन्स बैंकको १६ प्रतिशत लाभांश, बोनस शेयर कति ?


  • 1.4K
    SHARES
  • २०७८ आश्विन ८ गते शुक्रबार

    सिटिजन्स बैंकको १६ प्रतिशत लाभांश, बोनस शेयर कति ?

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकले १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

    उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण हुनेछ ।


    images
    images

    Logo