images
images

पुनरकर्जाको क्षेत्र विस्तार, पूर्वाधार बैंकले पनि पुनरकर्जा दिन पाउने


  • 775
    SHARES
  • २०७८ आश्विन ८ गते शुक्रबार

    पुनरकर्जाको क्षेत्र विस्तार, पूर्वाधार बैंकले पनि पुनरकर्जा दिन पाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको क्षेत्र विस्तार गरेको छ । राष्ट्र बैंकले यसअघि पुनरकर्जा दिन पाइने क्षेत्रलाई विस्तार गर्दै इन्टरनेट सेवा उपलब्ध गराउने सेवा प्रदायक तथा चार्जिङ स्टेशन लगायत स्वच्छ उर्जाको प्रवद्र्धन गर्ने क्षेत्रलाई समेत समेटेको हो । 

    राष्ट्र बैंकले पुनरकर्जा कार्यविधिमा तेस्रोपटक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधनले पूर्वाधार विकास बैंकलाई समेत पुनरकर्जाका लागि आवेदन दिन पाउने बाटो खुला गरेको छ । 

    राष्ट्र बैंकले यो वर्ष २ खर्ब १२ अर्ब ८८ करोड रुपैयाँसम्म पुनरकर्जा दिनसक्ने समेत जनाएको छ । 


    images
    images

    Logo